काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा रमा राईको दावी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा रमा राईको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईले महाधिवेसन प्रतिनिधिमा दावी गरेकी छन।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेकी राईले नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा क्षेत्रीय कमिटी सदस्य सहित विभिन्न जिम्मेवारीहरु गरेकी छन।

लामो समय शिक्षण पेसामा बिताएर २०७४ शालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी राईले नेकपा एमालेको नीति पद्दती बिधान अनुसार महाअधिबेसन प्रतिनिधिमा आफ्नो उम्मेदवारी हुने बताएकी छन।

तपाइँको प्रतिक्रिया ।