बुढानीलकण्ठ प्रहरी प्रभागमा रविन्द्र राज पाण्डे

बुढानीलकण्ठ प्रहरी प्रभागमा रविन्द्र राज  पाण्डे

कपनअनलाईन, चैत्र -५ बद्रि  भट्टराई/उत्तरपूर्वी भेगको बुढानीलकण्ठ नगरपालिका भित्र रहेको बुढानिलकण्ठ प्ररही प्रभागमा रविन्द्र राज  पाण्डे सरुवा भई आएका छन ।

10291305_10152368243114885_1912946359792620068_n

 

अख्तियार दूरुपयोग अनुसन्धान कार्यालयमा कार्यरत पाण्डे चैत्र १ गते बाट प्रभागको नेतृत्व समाहाल्ने गरी आएका हुन । सो प्रभागमा कार्यरत प्र.नि होम बहादुर पराजुली भने अख्तियारमा सरुवा भइ गएका छन । उत्तरपूर्वी भेगमा विशिष्ट व्यक्तिहरुको बसोबास सहित प्राकृतिक स्रोत र साधानको समेत महत्वपूर्ण स्थान रहेकाले सुरक्षाको चुनौती समेत यस प्रभागलाई रहेको छ ।

तपाइँको प्रतिक्रिया ।