काठमाण्डौका ३७ जना नेकपा एमाले बागमती प्रदेस कमिटीमा, को को बने ?

काठमाण्डौका ३७ जना नेकपा एमाले बागमती प्रदेस कमिटीमा, को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २१।

काठमाण्डौ जिल्ला कमिटीका ३८ जना नेकपा एमाले बागमती प्रदेस कमिटीमा मनोनित भएका छन। यस अघि काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका उनीहरु प्रदेस कमिटीमा मनोनित भएका हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षता र केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह इन्चार्जहरु सुरेन्द्र मानन्धर,रामेश्वर फुयाल,नारायण सिलवाल र रुप नारायण श्रेष्ठ,बागमती प्रदेस कमिटीका सचिव खेम लोहोनीको उपस्थितिमा  भएको उक्त बैठकले बागमती प्रदेस कमिटीमा मनोनित भएका ३७ जनालाई बधाई दिएको छ।

प्रदेस कमिटीमा मनोनित भएका ४१ मध्ये निर्मल देउला,गुन्जमान सिंह बस्नेत र नवराज पराजुलीले असमर्थता जनाएपछी ति नामहरु फिर्ता गरिएको थियो।

को को बने  ?

१. सरिता न्यौपाने

२. गणेश दुलाल

३.लेखनाथ फुयाल

४. रामशरण आले मगर

५.शिवसुन्दर राज बैध

६.रामबिर मानन्धर

७.भगवान राज घले

८. रामशरण ढुंगाना

९. बेलिमाया घले

१०.गोविन्द कार्की

११. प्रकास श्रेष्ठ

१२. काजीराम फुयाल

१३.छिरिङ्ग लामा

१४.कुमार तामाङ

१५. तुलसी पौडल

१६.शम्भुराम महर्जन

१७. हरी अधिकारी

१८. मधुसुदन तन्डुकार

१९.कल्पना लिम्बु

२०.नारायण भाई श्रेष्ठ

२१. रमेश महर्जन

२२. श्यामलाल तन्डुकार

२३. नवराज भट्ट

२४.सिताराम रेग्मी

२५. अस्ट नारायण डंगोल

२६.नारायण भण्डारी

२७. हरिकृष्ण श्रेष्ठ

२८. मिठाराम अधिकारी

२९.संगम गहतराज

३०. प्रकास अधिकारी

३१.रामेश्वर बोहोरा

३२. सुवर्ण श्रेष्ठ

३३.शरद महर्जन

३४. न्युछे काजी महर्जन

३५.राजेन्द्र मान श्रेष्ठ

३६.धुर्व नारायण मानन्धर

३७. ईश्वर बिडारी

 

 

 

तपाइँको प्रतिक्रिया ।