बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाइने,कहिले र कहाँ ?

बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाइने,कहिले र कहाँ ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। नगरपालिकाले सुचना जारी गर्दै असोज २२ र २३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।