नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक असोज २० (भोलि ),बधाई तथा बिदाई कार्यक्रम हुने

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक असोज २० (भोलि ),बधाई तथा बिदाई कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज १९।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक असोज २० (भोलि ) बस्ने भएको छ। आगामी कार्तिक महिनामा हुने नगर र वडा अधिवेसनको पुर्वसन्ध्यामा बस्न लागेको जिल्ला कमिटीको बैठकमा कमिटी विस्तार र आगामी कार्ययोजनाका वारेमा छलफल हुनेछ।

गोकर्णेश्वर -६ मा रहेको ड्रिम हाउस पार्टी प्यालेसमा ११ बजे बस्ने बैठकमा प्रशिक्षण र बागमती प्रदेस कमिटीमा मनोनित भएका नेताहरुलाई बधाई तथा बिदाई कार्यक्रम पनि रहेको जिल्ला सचिव दीपक निरौलाले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।