Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/243593155_290725522595345_8395747222074722662_n-5-1024x732.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले बुढानिलकण्ठ-१२ ले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं असोज १८ ।  नेपाल कम्युनिष्ट पार्टी एमाले  बुढानिलकण्ठ नगरपालिका १२ नं वडा कमिटीले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। २०७८ सालको बिजया दशमी शुभदिपावली, नेपाल संवत -११४२ छठ, इद  लगायत चाडपर्वको अवसर  पारेर  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी एमाले  बुढानिलकण्ठ नगरपालिका १२  नं वडा कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराईले कपन अनलाइनलाइ जानकारी गराए।

असोज २३ गते शनिबार एभरसाईन पार्टी प्यालेसमा बिहान ७:०० बजे देखि नेकपा एमाले केन्द्रीय सदस्य एबम विदेश बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यमामा   शुरु हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि उनले अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।