Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/244411096_232050435637248_6659307905723994216_n-e1633312912132.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अनेम संघ गोकर्णेश्वर नगर कमिटीले भोलि शुभकामना तथा चियापान गर्ने

कपन अनलाइन

काठमाडौँ, असोज १८ ।अखिल नेपाल महिला संघ गोकर्णेश्वर नगर कमिटिले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

असोज १९ गते मंगलबार ड्रिम हाउस बैंक्वेट नयाँबस्ती जोरपाटीमा अपरान्ह १२ बजे देखि शुरु   हुने सो कार्यक्रमको प्रमुख अतिथी पूर्वमन्त्री एबम अनेम संघकी संयोजक  थममाया थापाको उपस्थिति रहने जानकारी गराइएको छ भने  बिशेष अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य एबम नेकपा एमाले केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष  कृष्ण राई, वागमति प्रदेश सभा सदस्य रामेश्वर फुयाल लगायतको सहभगिता रहने सो कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।