नेपाली कांग्रेस बुढानिलकण्ठमा कसले कति मत पाए ?

नेपाली कांग्रेस बुढानिलकण्ठमा कसले कति मत पाए ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकीको ,प्यानल नै बिजयी भएको छ। बुढाथोकीले १५५ मत प्राप्त गरेका छन भने राजन बुढाथोकीले ६८ र राजु बिक्रम थापाले ४८ मत प्राप्त गरेका छन।

कसले कति मत पाए ?

सभापति राजाराम बुढाथोकी : १५५

उपसभापति सानु कान्छा श्रेष्ठ : १८१

उपसभापति : शम्भु कार्की :१७०

सचिव बिजेन्द्र श्रेष्ठ : २०६ सचिव बिजेन्द्र पुडासैनी : १७१

सह सचिव कुमार खड्का -१४७

सहसचिव निर्मला आचार्य :१२८

 

तपाइँको प्रतिक्रिया ।