नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकी ,प्यानल नै बिजयी

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकी ,प्यानल नै बिजयी

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकीको ,प्यानल नै बिजयी भएको छ। बुढाथोकीले १५५ मत प्राप्त गरेका छन भने राजन बुढाथोकीले ६८ र राजु बिक्रम थापाले ४८ मत प्राप्त गरेका छन।

त्उयस्पतै सभापतिमा सानुकान्छा श्रेष्ठ सुसन (२), शम्भु कार्की वडा नं (८) सचिवमा बिजेन्द्र श्रेष्ठ(१३) र बिजेन्द्र पुडासैनी(५), सहसचिव कुमार खड्का (१२) र निर्मला आचार्य (९)  विजयी भएका छन।

तपाइँको प्रतिक्रिया ।