दक्षिणकाली नगरपालिकामा भोलि सार्वजनिक बिदा
कपन अनलाइन
काठमाडौँ, असोज १४ । दक्षिणकाली नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ। नगरपालिकाले सार्वजनिक सुचना जारि गर्दै असोज १५ गते शक्रबार एतिहासिक पर्व हरिशंकर जात्रा परेको हुँदा उक्त दिन नगरपालिकाको प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालयहरु ,स्वास्थ्य संस्थाहरु, बिद्यालय एबम नगरपालिका अन्तर्गतका अन्य कार्यालयसमेतमा स्थानीय विदाको रुपमा सार्वजनिक बिदा दिन लागेको जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।