फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक

फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक परेको छ ।

बस्नेतकी आमा सुमित्रा बस्नेतको ६७ वर्षको उमेरमा गोकर्णेश्वर ४ काठमाडौँस्थित निवासमा आइतबार निधन भएको हो ।

बस्नेतको आइतबार नै उत्तरगयास्थित बाग्मती नदी किनारमा अन्त्येष्टि गरिएको छ । बस्नेत केही समयदेखि बोन क्यान्सरबाट पीडित थिइन् ।

तपाइँको प्रतिक्रिया ।