काठमाण्डौका ११ नगरपालिकामा असोज ११ गते देखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

काठमाण्डौका ११ नगरपालिकामा असोज ११ गते देखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। बागमती प्रदेस स्वास्थ्य कार्यालयले सुचना जारी गर्दै असोज ११ गते देखि तिन दिन सम्म कोरोना विरुद्धको खोप लगाउने जानकारी दिएको हो ।

सुचना :

तपाइँको प्रतिक्रिया ।