चन्द्रागिरी-१० बाट १६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित ,को को बने ?

चन्द्रागिरी-१० बाट १६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित ,को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिका वडा नं १० बाट १६ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन। वडा नं १० को अधिवेसनले विभिन्न क्षेत्रका १६ जनालाई क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन।

सप अधिवेसनबाट  हिरा बाहादुर प्रधान, पुर्ण बाहादुर महर्जन , कुलनारायन महर्जन , बसन्ती महर्जन, कृष्णकुमारी महर्जन , मनिता नेपाली , बिष्णुलाल श्रेष्ठ , पन्च बाहादुर महर्जन,राजेन्द्र बाहादुर बिस्ट,नारायण कृष्ण महर्जन,यचु कृष्ण महर्जन, कुमार प्रसाद सुवेदी ,गजिन्द्र महर्जन, राम कुमार महर्जन र  पन्च कुमार महर्जन क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।