नेपाली कांग्रेस बुढानिलकण्ठ-७ को सभापतिमा महेश्वर केसी, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस बुढानिलकण्ठ-७ को सभापतिमा महेश्वर केसी, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को सभापतिमा महेश्वर केसी  निर्वाचित भएका छन् । वडामा भएको अधिवेसनले केसीलाई सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनले  उपसभापतिमा  अनिस नगरकाेटी र अनिल पुर्काेटी निर्वाचित भएका छन भने सचिवमा  राजु महर्जन र रिता काेइराला निर्वाचित भएका छन।

विजय थापा र  सुदिप केसीलाई सहसचिवमा निर्वाचित गरेको अधिवेसनबाट  मेनुका बुढाथाेकी, मनिष केसी, गीता जिसी, गजेन्द्र श्रेष्ठ, राधाकुमारी गुरूङ, आशाकुमारी श्रेष्ठ, दिलकुमारी गुरूङ, श्याम मेजर,  प्रकाश दर्जी, संस्कृती काेइराला, बास्ना ठकुरी, राजेन्द्र महर्जन, अजय थापा, विशेष रम्तेल, निर्देश बुढाथाेकी, ज्वाला महर्जन, मुन्नी खनाल कार्की, उषा रेग्मी र देवका न्याैपाने सदस्यमा निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।