नेपाली कांग्रेस काठमाण्डौ महानगर-७ को सभापतिमा रबि ढुंगेल,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

नेपाली कांग्रेस काठमाण्डौ महानगर-७ को सभापतिमा रबि ढुंगेल निर्वाचित भएका छन। वडा नं ७ को आरबी होम पार्टी प्यालेसमा भएको वडा अधिवेसनले ढुंगेलको नेतृत्वमा इकाई समिति निर्वाचित गरेको हो।

सो अधिवेसनले इकाई समितिको उपसभापति उद्दव प्रसाद सेडाई र मोतीलाल उदास निर्वाचित भएका छन भने सचिवमा दिनेश श्रेष्ठ र विश्व राम दंगाल निर्वाचित भएका छन।

त्यस्तै सह सचिवमा नवराज ताम्राकार र राजु श्रेष्ठ लाई निर्वाचित गरेको अधिवेसनबाट अजब श्रेष्ठ ,उत्तम प्रसाद न्यौपाने ,कृष्ण प्रसाद गौतम ,कोमल प्रसाद पौडेल, जगन्नाथ पौडेल,धर्म विक्रम गुरुङ,मजेस शाक्य,राजेन्द्र कुमार शाक्य,सन्तोष पण्डित,साम्बेस राज सत्याल,सुनिल श्रेष्ठ,सुमन खड्का,किशोर डंगोल ,खगेन्द्र सुनुवार ,हरिगोपाल कक्षपति,मिना भट्टराई ,सुधा चौलागाई ,कल्पना सुन्दास,लक्ष्मीदेवी नेपाल,अनिता ढुंगाना भण्डारी,अनुजा बस्नेत,निरज कालिका ,पुरुषोत्तम ढुंगेल ,रामचन्द्र सुवेदी,कल्पना घिमिरे ,संगीता कोइराला ,गायत्री रानामगर ,सरिता घले ,सारदा श्रेष्ठ र सन्तोष कुमार नेपाली सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।