नेपाली कांग्रेस गोकर्णेश्वर -७ को सभापतिमा कुमार अर्याल ,को को बने पदाधिकारी ?

नेपाली कांग्रेस  गोकर्णेश्वर -७ को सभापतिमा कुमार अर्याल ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौँ, असोज ७। नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ७ को इकाई सभापतिमा  कुमार अर्याल सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले अर्याललाइ सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। उक्त अधिवेशनबाट उपसभापतिमा  नवराज आचार्य र भानु बहादुर केसी चयन भएका छन भने सचिवमा  प्रियस दाहाल र श्याम कुमार पुडासैनी चयन भएका छन ।त्यसैगरि सह सचिवमा शर्मिला रिजाल र   चिरन्जीवी खतिवडा  सर्वसम्मत रुपमा चयन भएका हुन ।

त्यसै गरि सदस्यहरुमा हरिकृष्ण अधिकारी, सुलभ केसी, रामकृष्ण चौलागाई, मन्दिप श्रेष्ठ, शेष कुमार तिवारी,सुजित बहादुर खत्री, सुरज पुडासैनी, उषा अर्याल,  उषा सापकोटा, यशोधा सापकोटा  अमृत थापा, भरत राज  चौलागाई, नरेन्द्र फुयाल, सुवर्ण कुमार जोशी , विकास तामाङ र रोशन राना मगर  सर्वसम्मतरुपमा चयन भएका छन   ।

तपाइँको प्रतिक्रिया ।