नेपाली कांग्रेस बुढानिलकण्ठ -१० बाट को को बने क्षेत्रीय प्रतिनिधि ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१० बाट २० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन। वडा नं १० को मिलनचोक पार्टी भेन्युमा भएको वडा अधिवेसनले विभिन्न क्षेत्रका २० जनालाई क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गरेको हो।

बुढानिलकण्ठ १० बाट क्षेत्रीय प्रतिनिधिमा विद्या ज्ञवाली,मिना पराजुली,रिता बुढाथोकी,अमित अधिकारी,खिलानाथ सापकोटा,डिल्ली प्रसाद डोटेल ,देवेन्द्र प्रसाद पौडेल ,नारदमुनि भण्डारी ,राम प्रसाद लुइँटेल,तारा केसी ,मेघनाथ भुर्तेल,संजय अर्याल,तारा नेपाली ,रमेश भुषाल ,कृष्ण कुमार गुप्ता ,तारा चौधरी , कृष्ण श्रेष्ठ ,किश्वर गुरुङ र सुजन लोप्चन क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन।

 

तपाइँको प्रतिक्रिया ।