अनेरास्ववियुमा नयाँ कमिटी चयन,को को बने केन्द्रीय पदाधिकारी ? 

अनेरास्ववियुमा नयाँ कमिटी चयन,को को बने केन्द्रीय पदाधिकारी ? 

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

नेकपा एमाले निकट  विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ कमिटी चयन भएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा शनिबार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी छन ।

त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछानेले जिम्मेवारी पाएका छन् भने  महासचिवमा समिक बडाल चयन भएका छन्।

को को बने केन्द्रीय पदाधिकारी ? 

तपाइँको प्रतिक्रिया ।