बुढानिलकण्ठमा असोज ४ गतेबाट कोरोना खोप लगाइने,सम्पर्क व्यक्ति र खोप केन्द्रहरु

बुढानिलकण्ठमा असोज ४ गतेबाट कोरोना खोप लगाइने,सम्पर्क व्यक्ति र खोप केन्द्रहरु

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

बुढानिलकण्ठ नगरपालिकामा असोज ४ गतेबाट कोरोना खोप लगाइने भएको छ।  नगरपालिकाले सुचना प्रकासित गर्दै असोज ४ गते भेरोसेल खोपको दोश्रो मात्राको खोप तल उल्लेख गरिएका खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म लगाइने जानकारी दिएको छ।

नगरपालिकाले लक्षित समुहका खोप प्राप्त गर्ने व्यक्तिहरुले सम्पर्क गर्नका लागि नम्बर र सम्पर्क ब्यक्तिहरुको निम्न विवरण सुचना मार्फत जानकारी दिइएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।