नेकपा एकीकृत समाजवादी काठमाण्डौ महानगरपालिका वडा नं २ गठन

नेकपा एकीकृत समाजवादी काठमाण्डौ महानगरपालिका वडा नं २ गठन

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

नेकपा एकीकृत समाजवादी काठमाण्डौ महानगरपालिका वडा नं २ गठन भएको छ। नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य  जीवनराम श्रेष्ठकाे उपस्थितिमा भएको भेलाले वडा नं २ कमिटी चयन गरेको हो।

केन्द्रीय कमिटी सदस्य प्रभा बज्राचार्य, प्रदेश कमिटी सदस्य तथा महानगर संयोजक  रामेश्वर श्रेष्ठ, बुढानिलकण्ठ नगर्पालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा भएको भेलाले उदय कंसाकारकाे अध्यक्षतामा ३६ सदस्यीय कमिटी गठन गरेको छ।

तपाइँको प्रतिक्रिया ।