भेरोसेल खोप सम्बन्धि गोकर्णेश्वर नगरपालिकाको जरुरी सुचना ,कहाँ छन खोप केन्द्र ?

भेरोसेल खोप सम्बन्धि गोकर्णेश्वर नगरपालिकाको जरुरी सुचना ,कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

गोकर्णेश्वर नगरपालिकामा दुई  दिन भेरोसेल खोप लगाइने भएको छ। पहिलो डोज लगाएकाहरुलाई  असोज ४ र ५  गते दोस्रो मात्राको चिनियाँ भेरोसेल खोप लगाइने नगरपालिकाले  जानकारी दिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।