नरोत्तम बैधको रिट खारेज

नरोत्तम बैधको रिट खारेज

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २५।

बागमती  प्रदेशसभाका सदस्य नरोत्तम बैध्यले पार्टी महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट खारेज भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिट खारेज गरेको हो।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) बाट निर्वाचित बैधले कोरोना प्रकोप रहेको समयमा महाधिवेसन गर्नु नहुने भन्दै सबै जनताले खोप लगाए पछी भव्य रुपमा महाधिवेशन गर्नु पर्ने माग गर्दै रिट दायर गरेका थिए।

तपाइँको प्रतिक्रिया ।