बुढानिलकण्ठका रेस्टुरेन्ट संचालक तथा अभियन्ता राजीव काफ्लेको पक्राउ प्रति एनएपीएनको आपत्ति

बुढानिलकण्ठका रेस्टुरेन्ट संचालक तथा अभियन्ता राजीव काफ्लेको पक्राउ प्रति एनएपीएनको आपत्ति

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

नेपाल गाँजा बैधानिक महा अभियानका अभियन्ता राजीव काफ्लेलाई प्रहरीले गरेको पक्राउ पार्टी रास्ट्रीय एच आइ भी तथा एड्स महासंघ (NAPN) ले आपत्ति प्रकट गरेको छ।

विभिन्न संचार माध्यममा आए जस्तो काफ्लेलाई पक्राउ गरेको नभई बुढानिलकण्ठमा संचालनमा रहेको हिप्पी हिल रेस्टुरेन्टका कामदारलाई छुटाउन जाँदा प्रहरीले नियन्त्रणमा लिएको बताउदै महासंघले नेपालका करिव २० हजार एच आइ भी संक्रमितहरुलाई औसधि लगायतका सुविधा उपलव्ध गराउन दिन रात नभनी सक्रिय व्यक्तिलाई पक्राउ गर्नु न्यायोचित नभएको बताएको छ ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।