१ सेकेण्डमा ३० फिल्म डाउनलोड !

१ सेकेण्डमा ३० फिल्म डाउनलोड !

कपन अनलाइन\फाल्गुण २४, २०७१

यदि तपाइँ  हामी इन्टरनेटबाट फिल्म डाउनलोड गरेर हेर्न सोखिन छौँ भने  खुसीको खबर आएको छ ।  आउँदा दिनहरुमा तपाईले केहिमिनेटमै धेरै जीबीको फाइल हरु चुट्कीको भरमा डाउनलोड गर्नसक्नु हुनेछ !  यूनिवर्सिटी अप सरेका वैज्ञानिकहरुलको एक टोलीले 5G इन्टरनेट प्रविधि विकसित गरेको खुलासागरेका छन् ।

download

सरे यूनिवर्सिटी भन्छ,  अहिले प्रयोगमा ल्याइएको 4G प्रविधि भन्दा 5Gप्रविधि ६ हजार ५ सय गुणाउच्चगतिमा काम गर्ने छ यसको मतलब केहो भने तपाइले १ सेकेन्डमा करिब ३० ओटासम्म फिल्महरु इन्टरनेटबाट डाउनलोड गर्नसक्नु हुनेछ ।  रिसर्च टीमको भनाइ अनुसार 5G इन्टरनेटले अहिले सम्म १२५ गीगाबाइट्स प्रति सेकंडको गति प्राप्तगरिसकेको छ । यो अहिलेसम्म वायरलेस प्रविधिको उच्चतम गति हो । यसभन्दा अगाडी यो गति फाइबर ऑप्टिक केबलको प्रयोग बिना सम्भव थिएन ऑफ कॉम कंपनीले गरेको दावा अनुसार सन २०१८ सम्म यो प्रविधि माथि थप खोजि गरिने र २०२० मा 5G प्रविधि लण्डनमामा लॉन्च गरिने छ ।

 

 

तपाइँको प्रतिक्रिया ।