प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीलाई युवा नेता टिकेश नारायण श्रेष्ठको गम्भीर प्रश्न

प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीलाई युवा नेता टिकेश नारायण श्रेष्ठको गम्भीर प्रश्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

नेकपा एमाले बुढानिलकण्ठ -१३ चुनिखेल शाखा कमिटीका अध्यक्ष तथा रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य टिकेश नारायण श्रेष्ठले  गम्भीर प्रश्न गरेका छन।

२०७४ शालको प्रदेस सभा निर्वाचनमा  नेकपा एमालेको तर्फ काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा निर्वाचित कार्कीलाई सोहि क्षेत्रका युवा नेता श्रेष्ठले आफुले सुर्य चिन्हमा हालेको मतको अपमान गर्न पाउनु हुन्छ ? भनेर प्रश्न गरेका छन।

एमालेको सुर्य चिन्ह बाट निर्वाचित भएर अहिले पार्टी नै परिवर्तन गर्नु अन्तर्घात हैन ? भन्ने प्रश्न गर्दै नेता श्रेष्ठले कार्कीको पछिल्लो कदमले उनलाई समर्थन गर्ने मतदाता र कार्यकर्ताको सराप लाग्ने समेत बताएका छन।

श्रेष्ठको सन्देस :

 

तपाइँको प्रतिक्रिया ।