Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/241116032_1958062024367448_5307276539855958208_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाण्डौका विद्यालयहरु स्मार्ट लकडाउनको मापदण्ड पुरा गरेर भौतिक रुपमा खोल्न सकिने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

स्मार्ट लकडाउनको मापदण्ड पुरा गरेर काठमाण्डौका विद्यालयहरु भौतिक रुपमा खोल्न सकिने भएको छ।

जिल्ला प्रसासन कार्यालय काठमाण्डौले आदेस जारी गर्दै पठनपाठन भौतिक उपस्थितिमै सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने बताएको छ।

जिल्ला प्रसासन कार्यालयको आदेस :

 

तपाइँको प्रतिक्रिया ।