गोकर्णेश्वर नगरपालिकाको एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको  एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, भाद्र १४ ।  गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। नगर प्रमुख सन्तोष चालिसेले जारि गरेको उक्त सुचनामा  कूरना भाइरस बिरुद्दको खोप नलगाएका १८ बर्ष भन्दा माथि उमेर भएका ब्यक्तिहरुलाई २०७८ साल भाद्र १५ गते बोहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म निम्न खोप केन्द्र बाट कोभिड १९ बिरुद्दको एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइने उल्लेख गरिएको छ।

खोप केन्द्रहरु:

१) श्री सहयोगी माबी गोकर्णेश्वर ४ गोकर्ण

२) श्री चामुण्डा माबी गोकर्णेश्वर ६  नारायणटार

३) श्री अरुणोदय माबी गोकर्णेश्वर ९ आरुबारी

तपाइँको प्रतिक्रिया ।