बुढानिलकण्ठका छ स्वास्थ्य चौकीमा डाक्टर सहितको बहिरंग सेवा संचालन

बुढानिलकण्ठका छ स्वास्थ्य चौकीमा डाक्टर सहितको बहिरंग सेवा संचालन
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४ ।

बुढानिलकण्ठका छ स्वास्थ्य चौकीमा डाक्टर सहितको बहिरंग सेवा संचालन भएको छ। नगरपालिकाका छ वटा स्वास्थ्य चौकी बाट सो सेवा संचालन गर्न लागिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका चपली ,खड्का भद्रकाली ,बुढानिलकण्ठ ,महांकाल ,कपन र चुनिखेल स्वास्थ्य चौकी बाट सो सेवा प्रदान गरिनेछ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।