गोकर्णेश्वरमा ६ वटा खोप केन्द्र बाट कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

गोकर्णेश्वरमा ६ वटा खोप केन्द्र बाट  कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

कपन अनलाइन

काठमाडौँ, भाद्र १०।  गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा सचालन सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ।  नगर प्रमुख सन्तोष चालिसेले जारि गरेको उक्त सुचनामा २०७८ साल श्रावण १४ गते  देखि  १९ गते सम्म कोभिड १९ बिरुद्दको  भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका ब्यक्तिहरुलाई २०७८ साल भाद्र ११ गते र १२ गते बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म निम्न खोप केन्द्रबाट खोप लगाइने जानकारी गराएको छ।

 खोप केन्द्रहरु

 १) श्री बाल सुधार माबी गोकर्णेश्वर २  नयाँपाटी,

 २) श्री सहयोगी माबी गोकर्णेश्वर ४  गोकर्ण

 ३) श्री बिध्या सागर इंगलिस स्कुल गोकर्णेश्वर ५ जोरपाटी

 ४) श्री चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार

 ५) श्री लर्ड्स लाइट एकेडेमि गोकर्णेश्वर ६ रामजानकी टोल

 ६) श्री अरुणोदय माबी गोकर्णेश्वर ९ आरुबारी

तपाइँको प्रतिक्रिया ।