भेरोसेल खोपको दोश्रो मात्रा सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरि सुचना !

भेरोसेल खोपको दोश्रो मात्रा सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १०।

बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै भाद्र ११ गते बाट भेरोसेल खोपको दोश्रो मात्रा लगाइने जानकारी दिएको छ।  नगरपालिकाले १३ वडाका विभिन्न खोप केन्द्रमा भोलि देखि सो खोप लगाइने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।