ज्येष्ठ नागरिकलाइ कोरोना बिरुद्दको खोप बारे गोकर्णेश्वर ७ को सुचना
कपन अनलाइन
काठमाडौँ, भाद्र ९। गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले कोरोना खोप सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष केशब गुरुङलेल जारि गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं७ भित्र बसोबास गर्ने ८० बर्ष उमेर माथिका ज्येष्ठ नागरिक अशक्त अति अपांगता भएका र खोप केन्द्र सम्म गएर कोरोना भाइरस बिरुद्द खोप सेवा लिन नसक्ने ब्यक्तिहरुको नाम, उमेर, अवस्था र सम्पर्क नं भएको बिवरण वडा कार्यलयमा आएर यो सुचना प्रकशित भएको मितिले ३ दिन भित्र पेश गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।