कपन अनलाइन
काठमाण्डौ ,भाद्र ४ ।
गोकर्णेश्वर नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा यहि भाद्र ५ गते देखि प्रत्येक वडामा लगाइदै छ। नगरपालिकाले सुचना जारी गर्दै ४० वर्ष माथिका नागरिक र १८ वर्ष उमेर पुरा गरेका विद्यार्थीहरुलाई खोप लगाइने जानकारी दिएको छ ।
सुचना :
