टोखा नगरपालिका ५ को भेरोसेल खोपको पहिलो मात्रा लगाउने बारे सूचना

टोखा नगरपालिका ५ को  भेरोसेल खोपको पहिलो मात्रा लगाउने बारे सूचना

कपन अनलाइन

काठमाडौं भाद्र ३।  टोखा नगरपालिका वडा नं ५ ले  भेरोसेल खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष जगन्नाथ ढकालले जारी गरेको उक्त सुचनामा २०७८ साल भाद्र ४ र ५ गते १८ बर्ष माथि उमेर समुहका ब्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियान अनुसार  २०७८ साल भाद्र ४ र ५ गते वडा नं ५ को कार्यलय श्री समाजभवन धापासीमा बिहान १० बजे देखि लगाइने र उक्त खोप को लागि टोकन भने भाद्र ४ र ५ गते बिहान ८ बजे  वितरण गरिने समेत सुचनामा उल्लेख गरिएको छ।  साथै खोप लगाउन आउदा अनिवार्य नागरिकताको प्रमाणपत्र वा नागरिकताको बिवरण खुलेको परिचयपत्र लिएर आउन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।