गोकर्णेश्वर ४ को कोरोना बिरुद्दको खोपको लागि नाम संकलन सम्बन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, भाद्र ३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले कोरोना बिरुद्दको खोपको लागि नाम संकलन सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष श्री कुमार श्रेष्ठले जारी गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं मा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने वडाबासीहरुलाई निकट भबिष्यमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ लाइ कोभिड १९ बिरुद्दको पूर्ण खोप वडा घोषणा गर्न लागेको हुँदा खोप लगाउन बाँकीहरुको नाम संकलन गर्न महिला स्वास्थ्य स्वयं सेविकाहरु घर घरमा आउने भएको हुँदा खोप लगाउन बाँकी वडा बासीहरुले आ आफ्नो नाम तिपाई सहयोग गरिदिन अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।