Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/234638982_222235593174261_7000687174840572572_n-e1629076761384.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं जर्निले गोकर्णेश्वर महादेव मन्दिरमा मास्क वितरण गर्ने

कपन अनलाइन

काठमाडौँ, श्रावण ३२। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्निले गोकर्णेश्वर महादेव मन्दिरमा आउने भक्तजनहरुलाई फलफुल पानी, मास्क र स्यानिटाइजर वितरण गर्ने भएको छ ।श्रावण महिना भगवान शिवको आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले  गोकर्णेश्वर  महादेव मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ ।  त्यसैलाइ मध्य नजर गर्दै आज बिहान ८ बजे क्लबले भक्तजनहरुलाई फलफुल पानी, मास्क र स्यानिटाइजर वितरण  गर्ने लागेको हो ।

श्रावण महिनाको आन्तिम सोमबार महादेव मन्दिरमा भक्तजनहरुको उपस्थिति धेरै हुने बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस  संक्रमण  बढिरहेको हुँदा त्यसैलाइ मध्य नजर गर्दै  भक्तजनहरुलाई सतर्कता अपनाउन अनुरोध सहित तिर्थालु भक्तजनहरुलाइ अनिवार्य रुपमा सामाजिक दुरि कायम गरि मास्क लगाउन अनुरोध गर्ने समेत कार्यक्रम रहेको  आयोजकले जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।