नेकपा एमाले काठमाडौं महानगरले जनसंगठन इन्चार्ज र विभागका प्रमुख तोक्यो ,को को परे ?

नेकपा एमाले  काठमाडौं महानगरले जनसंगठन इन्चार्ज र विभागका प्रमुख तोक्यो ,को को परे ?

कपन अनलाइन

काठमाडौं श्रावण २९ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगर कमिटीले जनसंगठन  इन्चार्ज र सहइन्चार्ज र विभागका प्रमुख उपप्रमुख  तोकेको छ। नेकपा एमाले काठमाण्डौ महानगरपालिका कमिटीका अध्यक्ष निर्मल देउलाको अध्यक्षतामा  बसेको बैठकले  जनसंगठन  इन्चार्ज र सहइन्चार्ज र विभागका प्रमुख उपप्रमुखको  जिम्मेवारी टुंगो लगाएको हो ।

काठमाण्डौ  महानगर कमिटीमा रहेका जनसंगठन  इन्चार्ज र सहइन्चार्ज र विभागका प्रमुख उपप्रमुखको नामावली :

जनवर्गीय संगठनका ईन्चार्ज तथा सहईन्चार्ज

१.युवासंघ नेपाल : ईन्चार्ज पेम्बा घले
२.अखिल नेपाल महिला संघ ईन्चार्ज : ज्ञानु डंगोल महर्जन
सहईन्चार्ज: शकुन्तला पोखरेल/ सरिता काफ्ले
४.खेलकुद महासंघ ईन्चार्ज: सुदर्शन गुरुङ्ग
सहईन्चार्ज: ओम राजबाहक
५.लोकतान्त्रिक नेवा:संघ : ईन्चार्ज केशव श्रेष्ठ
६.मुस्लिम ईतेहाद संगठन ईन्चार्ज : समिद अन्सारी

महानगर कमिटीविभागीय प्रमुख, उपप्रमुख र सदस्यहरु

१.स्कुल तथा संगठन विभाग प्रमुख: निर्मल देउला
२.भौतिक पुर्वाधार तथा यातायात विभाग प्रमुख: देवेन्द्र खड्गी

सदस्यहरु: वसन्त महजर्न/ देव लामा
३.शिक्षा तथा मानव स्रोत विभाग प्रमुख: रामेश  पौडेल

उपप्रमुख : पुष्प नारायण मानन्धर/ सुजना जोशी
४.युवा खेलकुद विभाग प्रमुख: रुपेश महर्जन

उपप्रमुख : सुदिप शर्मा,

सदस्यहरु: नकुल हमाल,सजन भण्डारी, दिपेश सुधाकार

५.सहकारी तथा गरिवी निवारण विभाग: प्रमुख गणेश श्रेष्ठ,

उप–प्रमुख : श्रीरंग रेग्मी

सदस्यहरु: गोविन्द पंत, चन्द्रा के.सी.
६.स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख: भवानी अधिकारी

उप–प्रमुख: शोभा अधिकारी,

सदस्यहरु: मेनुका सापकोटा, कल्पना घिमिरे
७.खानेपानी तथा सरसफाई विभाग प्रमुख: विजय पसखल

सदस्यहरु: पुस्कर चालिसे, मनिष महर्जन, उद्धब सिटौला
८.उद्योग तथा बाणिज्य बिभाग प्रमुख: जित बहादुर लिम्बु

सदस्यहरु: चित्र बानिया, दामोदर चौलागाई, सानुरत्न फुवारे
९.कोष तथा आर्थिक व्यबस्थापन विभाग: प्रमुख जीवन मानन्धर

सदस्यहरु: किशोर श्रेष्ठ, हरिकृष्ण तण्डुकार
१० .वन तथा वातावरण विभाग प्रमुख: लक्ष्मीरत्न तुलाधर

सदस्यहरु: मालती खडगी, शिवराम रम्तेल
११.समाज कल्याण विभाग प्रमुख: शुधिर गिरी

सदस्यहरु: निसार उदिन, अनिता चौलागाई,धर्म महर्जन
१२.साहित्य, कला तथा साँस्कृतिक विभाग प्रमुख : पुर्णकाजी ज्यापु

सदस्यहरु: चैत्य नारायण महर्जन, च्याण्टु लामा, विनोद तुलाधर
१३.निर्वाचन विभाग प्रमुख : कमलनाथ ढकाल

उप–प्रमुख: जीवन श्रेष्ठ
१४.कानून विभाग प्रमुख: लक्ष्मण शाही

उपप्रमुख : बबि परियार

सदस्य:  कबिता सुवेदी
१५.शहरी विकास प्रमुख: बासु बाग्ले,

सदस्यहरु: प्रभा मैनाली,झल्का शर्मा, राजेश श्रेष्ठ,शेर बहादुर डंगोल
१६.उपभोक्ता हित तथा आपुर्ति प्रमुख: सोम बहादुर गुरुङ

सदस्य: कमला बास्तोला,राजेन्द्रमोहन श्रेष्ठ
१७.प्रचार तथा प्रकाशन विभाग प्रमुख: परिवेश वज्राचार्य

उपप्रमुख: कल्पना श्रेष्ठ,

सदस्यहरु: उद्धब खड्गी, अरफयुज डंगोल
१८.पयर्टन प्रवर्धन  तथा नागरीक उडड्यन विभाग प्रमुख: तिर्थकाजी डंगोल

सदस्यहरु: मित्रलाल थोकर, हेराशोभा महर्जन

तपाइँको प्रतिक्रिया ।