गोकर्णेश्वर युवा क्लब गोकर्णेश्वर ४ को सदस्यता नवीकरण गर्ने बारे सार्वजनिक सुचना

गोकर्णेश्वर युवा क्लब गोकर्णेश्वर ४ को सदस्यता नवीकरण गर्ने  बारे  सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं श्रावण २३। गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा क्लबले सदस्यता नवीकरण गर्ने समबन्धमा सार्वजनिक सुचना जारी गरेको छ। क्लबको २६ औं वार्षिक साधारण सभा यहि आउदो भाद्र १९ गते शनिबार बिहान ८ बजे गोकर्णेश्वर महादेव मन्दिर परिसरमा   हुने भएको हुँदा सम्पूर्ण साधारण सदस्यहरुलाई सदस्यता नवीकरण गर्नको लागि अनुरोध गरिएको छ । २०७८ साल भाद्र १२ गते साँझ ७ बजे सम्म नवीकरण गरि सक्न समेत अनुरोध गरिएको छ।    नवीकरण शुल्क : बार्षिक २५० ,नया सदस्यता शुल्क: बार्षिक ५ सय रहेको समेत जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।