Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/223551878_251341903208883_3014431593353421690_n-e1627374926812.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/Screenshot_20200823-115436_XPlayer-1024x568.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर नगरपालिकाले  विदेश जानेको लागि कोरोना बिरुद्दको खोप लगाईदिने

कपन अनलाइन

काठमाडौं,श्रावण १२।  शंखरापुर नगरपालिकाले  विदेश जानको लागि भिषा लिएका,श्रम स्विकृत लिएकाहरुलाइ अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

नगर प्रमुख सुवर्ण श्रेष्ठका अनुसार नगरपालिकाले विदेश जानको लागि  भिषा लिएका,श्रम स्विकृत लिएकाहरुलाइ अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको कोरोना विरुद्धको खोप लगाउने भएकोले शंखरापुर नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरेका  छन। थप  जानकारीको लागि ९८५१२२९९०४मा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन ।

कोरोनाविरुद्धको एक मात्रा लगाए पुग्ने उक्त खोप यस अघि नगरपालिकाले ५० देखि ५४ वर्ष उमेर समूह  त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई प्राथमिकतामा राखेर लगाएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।