नागार्जुन नगरपालिकाको एन्टिजेन परिक्षण सम्बन्धी सार्वजनिक सूचना

कपन अनलाइन

काठमाडौं, श्रावण ११ । नागार्जुन  नगरपालिकाले एन्टिजेन परिक्षण सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।नगर प्रमुख मोहन बहादुर बस्नेतले जारी गरेको सुचनामा कोभिड १९ संक्रमण नियन्त्रण रोकथाम तथा उपचारको लागि नगरपालिका द्वारा कोभिड १९ संक्रमितको सम्पर्कमा रहेको ब्यक्ति र लक्षण चिन्ह देखिएका  ब्यक्तिहरुको प्रत्येक हपताको बुधबार  जयन्ती सहकारी संस्था भवन नागार्जुन नगरपालिका वडा नं ६ मा एन्टिजेन परिक्षण गरिने  भएको हुँदा उक्त स्थानमा गइ कोभिड परिक्षण गर्न गराउन अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।