टोकियो ओलम्पिकको पदक तालिकामा चीनको अग्रता कायम

कपन अनलाइन

काठमाण्डौ ,साउन ११ ।

टोकियो ओलम्पिक पदक तालिकामा चीनको अग्रता कायम राखेको छ। हाल सम्म चीनले ६ स्वर्ण सहित ११ पदक जितेको छ भने दोश्रो स्थानमा रहेको जापानले ५ स्वर्ण सहित ६ पदक जितेको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेको अमेरिकाले  ४ स्वर्ण सहित १० पदक जितेको छ भने २ स्वर्ण सहित ५ पदक जितेको दक्षिण कोरिया चौथो स्थानमा रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।