निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्यो ३ श्रावण २०७८, आईतवार कपन अनलाइन काठमाण्डौ ,साउन ३। निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गरेको छ। आयोगले सुचना जारी गर्दै साउन ३ गते बाट निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन र अध्यावधिक गर्ने कार्य शुरु हुने जानकारी दिएको छ । सुचना : तपाइँको प्रतिक्रिया ।