ओखलढुंगामा असार २८ गतेसम्म निषेधाज्ञा

कपन अनलाइन

ओखलढुंगा, २१ असार

जिल्ला प्रशासन कार्यालयले ओखलढुंगामा निषेधाज्ञा २८ गतेसम्म थपेको छ ।

ओखलढुंगाभित्र सबै प्रकारका निजी सवारी साधनहरु चल्न पाउने  छन् भने  कार्यालयले ओखलढुंगा भित्रिने र बाहिरिने अत्यावश्यक कामका लागि सवारी पास बोकेका सवारी बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरू, विद्यालय, भेला, प्रशिक्षण, गोष्ठी, पूजापाठ, जात्रा, खेलकुद, होटल, रेष्टुरेन्टलगायत सञ्चालनमा निषेध गरेको छ ।

हेर्नुस् प्रशासनको आदेश

तपाइँको प्रतिक्रिया ।