बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको दोश्रो डोज लगाइने,कहाँ र कहिले ?

बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको दोश्रो डोज लगाइने,कहाँ र कहिले ?

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको दोश्रो डोज लगाइने भएको छ। कोरोना विरुद्धको खोप अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा असार २२ गते देखि दोश्रो डोज खोप लगाइने छ ।

बुढानिलकण्ठ नगरपालिकाका नगरवासीहरुका लागि गंगा लाल हृदय रोग केन्द्र बाँसबारी र करुणा अस्पताल वडा नं १३ चुनिखेलमा खोप लगाइने छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।