Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/202932871_796068511069596_5155123362118210917_n-745x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सडक क्षेत्र खाली गर्न बुढानिलकण्ठ वडा नं ११ र १२ को कडा निर्देशन,अवरोध गरे कारवाही

कपन अनलाइन
काठमाण्डौ , असार ११।
बुढानिलकण्ठ नगरपालिका  वडा नं ११ र १२ ले सडक क्षेत्र खाली गर्न कडा निर्देशन दिएका छन।
साततले -आनी गुम्बा सडक विस्तार तथा ब्लक कल्भर्ट निर्माणको क्रममा आनिगुम्बा क्षेत्रमा काम अन्तिम चरणमा पुगेको  जानकारी दिदै ति वडाहरुले उक्त क्षेत्रका स्थानीयहरुले अटेर गरेर अवरोध पुर्याएको बताउदै यथा सिघ्र सडक क्षेत्र खाली गर्नका लागि आग्रह गरेका छन।
अवका दिनमा विकास कार्यकम अवरोध पुर्याएको खण्डमा वडा र स्थानीय प्रशासन बाट आवस्यक कारवाहीका लागि बाध्य हुने भन्दै वडाहरुले सहयोगका लागि आग्रह गरेका छन ।
सुचना :
तपाइँको प्रतिक्रिया ।