नेपाल ह्यान्डबल संघको कार्यबाहक अध्यक्षमा रामकृष्ण केसी
कपन अनलाइन
काठमाण्डौ, असार ६।
नेपाल ह्यान्डबल संघको कार्यबाहक अध्यक्षमा रामकृष्ण केसी चयन भएका छन। नेपाल नेपाल ह्यान्डबल संघको बरिस्ट उपाध्यक्ष रहेका केसीले लामो समय सम्म संघका विभिन्न पदमा रहेर कम गरेका थिए।
संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेस खेलकुद परिसदको सदस्य सचिवमा जिम्मेवारी सम्हाले पछी केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
नेपालको खेलकुद ऐनको २५ र २६ मा रहेको व्यवस्था अनुसार सदस्य सचिव कुनै पनि खेल संघमा बस्न नपाउने भएकोले केसीलाई कार्यबहाक अध्यक्ष चयन गरिएको हो ।
तपाइँको प्रतिक्रिया ।