सिन्धुपाल्चोकका बाढी पिडितहरुको सहयोगका लागि चाइल्ड नेपालको अपिल

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

सिन्धुपाल्चोकका बाढी पिडितहरुको सहयोगका लागि चाइल्ड नेपालले  अपिल गरेको छ। असार १ गते बाट शुरु भएको बाढीको प्रकोपले निकै ठुलो क्षेती पुर्याएको भन्दै चाइल्ड नेपालले राहत,पुनर्स्थापना र भविष्यका लागि गर्नुपर्ने सहयोगका वारेमा उल्लेख गर्दै अपिल गरेको हो।

सो क्षेत्रमा बाढीका कारण खेतीयोग्य जमिन र अन्य ब्यापारिक संरचना बगरमा परिणत भएको भन्दै सो संस्थाले यस्तो प्राकृतिक विपत्तिको समयमा सरकार ,नागरिक समाजका संघ संस्था तथा अन्त रास्ट्रिय निकाय सबै संग मानवीय सहयोगका लागि अपिल गरेको हो।

चाइल्ड नेपालको अपिल :

 

 

 

 

तपाइँको प्रतिक्रिया ।