बुढानिलकण्ठ नगरपालिकाले खोप सम्बन्धि विवरण जानकारी गराउने (बिज्ञप्ति सहित )

बुढानिलकण्ठ नगरपालिकाले खोप सम्बन्धि विवरण जानकारी गराउने (बिज्ञप्ति सहित )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

बुढानिलकण्ठ नगरपालिकाले खोप सम्बन्धि विवरण जानकारी गराउने भएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ति जारी गर्दै जन स्वास्थ्य महाशाखाको समन्वयमा खोप लगाउनेहरुको विवरण जानकारी गराउने बताएका हुन।

लक्षित समुह पछी कोरोना प्रकोपको नियन्त्रण र रोकथामको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी ,जनप्रतिनिधि ,पत्रकार , स्वास्थ्य स्वयंसेवीका लगायतलाई जेष्ठ २८ गते खोप लगाउने कार्यक्रम स्थगित गरिएको जानकारी दिदै खरेलले सरकारले खोप उपलव्ध गराए पछी सबै नगरवासीलाई खोप लगाइने बताएका छन ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।