Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/196461735_1689147507935038_7180480722214180176_n-753x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब दिन नगर प्रमुख सुवर्ण श्रेष्ठको अनुरोध

कपन अनलाइन

काठमाडौँ, जेठ २८। शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रिया शुरु गरेको हुँदा नगरपालिकालाई समृद्द बनाउनका लागि के कस्ता नीति तथा कार्यक्रम राख्न आवश्यक हुन्छ,सो सम्बन्धमा आ –आफ्नो अमुल्य सुझाबहरु [email protected] मा जेठ मसान्त भित्र उपलब्ध गराईदिन  राजनीतिक दल संघ संस्था, बुद्दिजिवी नागरिक समाज, बिज्ञ ,ब्यवसाई, समाजसेवी,पेशाकर्मी, कर्मचारी संचारजगत आम नागरिकहरुमा  नगर प्रमुख सुवर्ण श्रेष्ठले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।

प्रमुख श्रेष्ठले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञालाइ मध्यनजर गर्दै आर्थिक २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि सुझाबहरु पठाउन अनुरोध गरेका हुन ।

तपाइँको प्रतिक्रिया ।