सबिधान सभा भित्र खुर्सानीको १० पोका धुलो भेटियो

सबिधान सभा भित्र खुर्सानीको १० पोका धुलो भेटियो

काठमाडौँ। सबिधान सभा भित्र खुर्सानीको १० पोका धुलो भेटिएको छ । संबिधानसभा सचिवालयका प्रवक्ताका मुकुन्द शर्माले दिएको जानकारी अनुसार संबिधानसभा भवन चेक जाँज गर्ने क्रममा सो खुर्सानीको धुलो भेटिएको बताउनुभयो । त्यस पश्चात संभासद लयायत सबैलाई चेकिङ कडा बनाइएको छ ।

B77j7T0IUAAEAHC
राजनैतिक दलहरुले जनतासामु १ बर्षमा संबिधान बनाउने प्रतिवद्ता गरे पनि एक बर्ष भित्रमा संबिधान नबन्ने देखिएको छ । एक वर्ष माघ ८ ( आज) पुरा हुदैछ । दलहरु बिच संबिधानका बिवादित बिषयमा सहमति हुन नसकेपछि प्रक्रिया अगाडि बडाउने भन्नेबारेमा सत्तापक्ष र बिपक्षी बिचको बिवादले उग्ररुप लिएपछि संबिधानसभा सुचारु नभइ केही दिन अघि देखि रोकिदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।