सरकारमा पौडेल र महासेठ उपप्रधानमन्त्री स्वास्थ्यमन्त्रीमा शेर बहादुर तामाङ

सरकारमा पौडेल र महासेठ उपप्रधानमन्त्री स्वास्थ्यमन्त्रीमा शेर बहादुर तामाङ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

सरकारमा  एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।

त्यस्तै सरकारमा  शेरबहादुर तामाङ स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको छ।

तपाइँको प्रतिक्रिया ।